दफा २९
सार्वजनिक शान्तिलाई विशेष खतरा पर्ने अवस्थामा थप प्रहरी खटाउने
(१) कुनैइलाकामा अशान्त वा खतरानाक अवस्था भएमा त्यहाँका बासिन्दा वा बासिन्दाको कुनै खास वर्गको आचरणबाट थप प्रहरी खटाउन आवश्यक छ भन्ने लागेमा नेपालसरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी देहायको कुरा तोक्न सक्नेछ :
(क) थप प्रहरी राख्नुपर्ने स्थान । ………. र
(ख) थप प्रहरी राख्नुपर्ने अवधि ।
(२) उपदफा (१) बमोजिम नेपाल सरकारले गरेको निर्णय अन्तिम हुन्छ ।
(३) यस दफाको उपदफा (५) को अधीनमा रही त्यस्ता थप प्रहरीको खर्चसूचनामा खास गरी किटिएको इलाकाको बासिन्दाहरूले व्यहोर्नु पर्छ ।
(४) उपदफा (५) अन्तर्गत तिर्न नपर्ने ठहरिएका बाहेक अरू बासिन्दाहरूमाककस्ले के कति तिर्नु व्यहोर्नु पर्छ, सो कुराको …….. प्रमुख जिल्ला अधिकारीले मनासिव ठहराए बमोजिम जाँचबुझ गरी बाँडफाड गरिदिनु पर्छ । प्रमुख जिल्लाअधिकारीले बासिन्दाहरूको हैसियतको बिचार गरी त्यस्तो बाँडफाड गर्नेछ ।
(५) त्यस्तो बासिन्दाको कुनै वर्ग वा अंशलाई लागेको यस्तो खर्चबाट सूचनाप्रकाश गरी नेपाल सरकारले छुटकारा दिन सक्दछ ।
स्पष्टीकरण :यस दफाको लागि “बासिन्दा” शब्दले त्यस ठाउँमा बसोबास नगरे पनित्यस्ता इलाका भित्रको जग्गा वा अचल सम्पत्ति आफू वा कारवारी, वारिस वा नोकरद्वारा दखल वा भोगचलन गर्ने व्यक्तिहरू र आफैले वा वारिस, कारवारी वा नोकरानबाट सोझैवा रैयत मार्फत तिरी असूल गर्ने वा जग्गा भोग चलन गर्ने जग्गा धनीलाई समेत जनाउँछ ।